मुक्तक Get link Facebook X Pinterest Email Other Apps November 27, 2024 सुनकोशी दुधकोशी रावा मेकु तर्दा तर्दै घाँस, दाउरा मेलापात वन,पाखा झर्दा झर्दै लुटुपुटु खोकिलामा मायाले ओंठ चुम्न नपाई सकिन्छ कि जिन्दगी यो लेक बेंसी गर्दा गर्दै @निरुअभागी Read more
मुक्तक Get link Facebook X Pinterest Email Other Apps November 26, 2024 धेरैपछि उनको मेरो जिन्दगीमा बात भयो नचाहाँदा नचाहाँदै आखिर किन घात भयो सधैंभरि हाँसी खुशी बाँच्न खोज्दा जिन्दगीमा उज्यालो दिन दूर भाग्यो साथ औंसी रात भयो Read more